


हाम्रो परिचय
नेपालमा रहेका सरकारी विद्यालयहरू देशको शिक्षण प्रणालीका आधारस्तम्भ हुन्, जसले ग्रामीण क्षेत्र तथा आर्थिक रूपमा पिछडिएका समुदायका विद्यार्थीहरूलाई शिक्षाको पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेल्छन्। सरकारले सञ्चालन तथा वित्तीय सहयोग प्रदान गर्ने यी विद्यालयहरूले सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन्।
सरकारी विद्यालयहरूमा प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गरिन्छ, र यिनले शिक्षा, विज्ञान, गणित, समाजशास्त्र, नेपाली, र अंग्रेजीजस्ता विषयलाई राष्ट्रिय पाठ्यक्रम अनुसार पढाउने गर्छन्। साथै, विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिइन्छ।
यस हाकु माध्यमिक विद्यालय आमाछोदिङमो गाउँपालिका वडा नं १, ठूलो हाकुमा अवस्थित छ
यद्यपि यी विद्यालयहरू सीमित स्रोतसाधन, विद्यार्थीको ठूलो संख्या, र ग्रामीण-शहरी क्षेत्रमा
विगतका केही वर्षहरूमा, शिक्षक प्रशिक्षण कार्यक्रम, पूर्वाधार विकास

नाम्सी तामाङ
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
९८--------------

Karbo Tamang
प्रधानाध्यापक
email karbotamang58@gmail.com

सानु बहादुर तामाङ
सहायक प्रधानाध्यापक/सूचना अधिकारी
९८४१९०३७०४
sanutmg16@gmail.com
आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो
आमाछोदिङमो गाउँपालिकाको शिक्षा बुलेटिन
श्री हाकु माध्यमिक विद्यालय भवन उद्घाटन समारोह ।
हाकु माध्यमिक विद्यालय उद्घाटन समारोह कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्दै गर्दा को क्षण
सूचना तथा समाचारहरु
सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार !
- bsiddhartha25@gmail.com
- 23 January 2025
सम्पूर्ण अभिभावक तथा सरोकारवाला सबैमा नमस्कार ! आमाछोदिङमो गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार हाम्रो विद्यालयको जाडो बिदा सकिएर हिजो देखि पठन पाठन सुरु भइ विद्यालय नियमित रूपमा सञ्चालन भइरहेको हुनाले आफ्ना नानीबाबुहरुलाइ समयमा नै विद्यालय पठाइ शैक्षिक क्रियाकलापमा सरिक गराइ दिनुहुन हार्दिक अनुरोध गरिन्छ । २०८१/१०/०३ - विद्यालय प्रशासन
आमाछोदिङमो गाउँपालिकाको शैक्षिक पात्रो
- bsiddhartha25@gmail.com
- 21 January 2025
शैक्षिक पात्रोDownload
अतिरिक्त क्रियाकलाप
आमाछोदिङमो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित माध्यमिक विद्यालय स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी हाकु माध्यमिक बिध्यालय ।
सम्पर्क गर्नुहोस
आमाछोदिङमो गाउँपालिका वडा नं १, रसुवा, नेपाल
+977-9851276811
schoolhakubesi@gmail.com